उपत्यकामा थपिए १ हजार ८ सय ७८ जना कोरोना संक्रमित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

उपत्यकामा थपिए १ हजार ८ सय ७८ जना कोरोना संक्रमित


१९ कार्तिक २०७७, बुधबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा १ हजार ८ सय ७८ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका १५७०,भक्तपुरमा ११९ र ललितपुरमा १८९ गरी १ हजार ८ सय ७८ जना कोरोना संक्रमित थपिएका हुन् ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ। पछिल्लो २४ घण्टामा उपत्यकाका १ हजार ८ सय ७८ सहित ३३ सय ९ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस