प्रदेश १ मा ३ सय ३७ कोरोना संक्रमित थपिए « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रदेश १ मा ३ सय ३७ कोरोना संक्रमित थपिए


प्रशासन संवाददाता

१६ कार्तिक २०७७, आइतबार


विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ३ सय ३७ कोरोना संक्रमित थपिएका छन् ।

उक्त अवधिमा गरिएको एक हजार ३९१ जनाको पिसीआर परीक्षणमा १३६ महिला र २२१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा आज २४७ जना संक्रमित निको भई घर फर्केका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस