पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जनाको मृत्यु, मृतकको संख्या ९ सय नाघ्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जनाको मृत्यु, मृतकको संख्या ९ सय नाघ्यो


१३ कार्तिक २०७७, बिहिबार


काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय नाघेको छ। पछिल्लो २४ घण्टामा मात्रै थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९०४ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ३ सय ६४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस