मुख्यसचिव बैरागीलाई कोरोना संक्रमण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मुख्यसचिव बैरागीलाई कोरोना संक्रमण


१२ कार्तिक २०७७, बुधबार


काठमाडौँ । मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना भाइरस(कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

उनले बुधबार साँझ आफ्नो रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् । साथै पछिल्लो समय आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस