फूलपाती भित्र्याउँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

फूलपाती भित्र्याउँदै


७ कार्तिक २०७७, शुक्रबार


काठमाडौँको बसन्तपुर दरबारस्थित हनुमानढोकामा रहेको दशैं घरमा शुक्रबार फूलपाती भित्र्याउँदै । हनुमानढोका दरबारको दशैघंरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा रहेको छ ।

प्रतिक्रिया दिनुहोस