कोरोना सङ्क्रमणबाट कर्मचारीको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोना सङ्क्रमणबाट कर्मचारीको मृत्यु


७ कार्तिक २०७७, शुक्रबार


काठमाडौँ । कोरोना सङ्क्रमणका कारण दाङमा आज एक कर्मचारीको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा भूमिसुधार तथा मालपोत कार्यालय, घोराहीमा कार्यरत तुलसीपुर उपमहानगरपालिका १७ दुधरास निवासी ५३ वर्षीय नायब हीराबहादुर डाँगी रहेका छन् ।

उनलाई यही कात्तिक ४ गते सङ्क्रमण देखिएको र आज श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि कोरोना विशेष अस्पताल बेलझुण्डीमा लगिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस