राष्ट्रपति भण्डारीद्धारा ३ देशका लागि आवासीय राजदूत नियुक्त « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राष्ट्रपति भण्डारीद्धारा ३ देशका लागि आवासीय राजदूत नियुक्त


६ कार्तिक २०७७, बिहिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा तीन मुलुकका लागि आज आवासीय राजदूत पदमा नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम बेल्जियम अधिराज्यका लागि गेहेन्द्र अधिकारी, इस्लामिक गणतन्त्रका लागि तापस अधिकारी र सङ्घीय गणतन्त्र जर्मनीका लागि रामकाजी खड्कालाई राजदूत नियुक्त गरेकी हुन् । राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस