उपत्यकामा ३ हजार १०७ जनामा कोरोना संक्रमण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उपत्यकामा ३ हजार १०७ जनामा कोरोना संक्रमण


५ कार्तिक २०७७, बुधबार


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार १०७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

काठमाडौंमा २३९१ , ललितपुरमा १७३ र भक्तपुरमा ५४३ गरी ३ हजार १०७ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस