उपत्यकामा १ हजार ७०२ जनामा कोरोना संक्रमण « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

उपत्यकामा १ हजार ७०२ जनामा कोरोना संक्रमण


४ कार्तिक २०७७, मंगलबार


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७०२ कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४३१, ललितपुरमा १२३ र भक्तपुरमा १४८ जना संक्रमित देखिएका हुन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस