बसन्तपुरको दशैंघरमा यसरी राखियो जमरा (फोटोफिचर) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बसन्तपुरको दशैंघरमा यसरी राखियो जमरा (फोटोफिचर)


१ कार्तिक २०७७, शनिबार


काठमाडौं । आज दशैंको पहिलो दिन घटस्थापना । नेपालीहरुले घरघरमा जमरा राखेजस्तै काठमाडौंको बसन्तपुरस्थित दशैंघरमा पनि जमरा राखिएको छ ।

बिहान ११ः४६ को शुभसाइतमा जौ छरेर जमरा राखिएको हो ।

घटस्थापनाको क्रममा नेपाली सेनाको टोलीले मंगल धुन बजाउनुका साथै बढाइँ गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस