मेचीनगर प्रमुखलाई कोरोना सङ्क्रमण « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मेचीनगर प्रमुखलाई कोरोना सङ्क्रमण


२९ आश्विन २०७७, बिहिबार


झापा । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कनकाईमा रहेको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्टबाट बुधबार उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको नगरपालिकाका सामाजिक शिक्षा विकास समितिका संयोजक नवीन बरालले बताए ।

उनी घरकै आइसोलेसनमा बस्नु भएको छ । यस अघि झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई समेत कोरोना सङ्क्रमण भएको थियो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस