विष्णु गैरेको ‘आउँछु भन्थेँ’ सार्वजनिक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विष्णु गैरेको ‘आउँछु भन्थेँ’ सार्वजनिक


२८ आश्विन २०७७, बुधबार


काठमाडौं । गीतकार विष्णु गैरेको दशैं गीत ‘आउँछु भन्थे’ सार्वजनिक भएको छ।

हरि लम्सालको संगीत र स्वर रहेको गीतमा प्रकाश धितालले निर्देशन गरेका छन् । सो भिडियो भाइब्रेसन मिडियाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

भिडियोमा जिबी चिरन अर्थात चिरन्जीवी सापकोटा, रमा थपलियालगायतका कलाकारहरुको अभिनय रहेको छ ।

नेपाली युवाहरुको परदेश जानुपर्ने बाध्यता, विदेश जानुअगाडि राखिने सोँच, विदेश पुगेपछिको अवस्था र घरपरिवारसँग टाढिँदाको पीडालाई गीतले समावेश गरिएको छ ।

हेर्नुस् भिडियोसहित:

Tags :
प्रतिक्रिया दिनुहोस