अर्थशास्त्रतर्फको नोेबेल पुरस्कार मिलग्रोम र विल्सनलाई « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अर्थशास्त्रतर्फको नोेबेल पुरस्कार मिलग्रोम र विल्सनलाई


२६ आश्विन २०७७, सोमबार


काठमाडौं । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई अमेरिकी नागरिकलाई प्रदान गरिएको छ ।

सोमबार द स्विडिस एकेडेमी अफ साइन्सले घोषणा गरेअनुसार यस वर्षको नोबेल पुरस्कार पाउल आर मिल्ग्रोम र रोबर्ट बिल बी विल्सनलाई प्रदान गरिने भएको हो ।

उनीहरुलाई लिलामी सिद्धान्तमा सुधार तथा नयाँ लिलामी प्रारुपको आविष्कार गरेकाले सम्मानस्वरुप यो पुरस्कार प्रदान गरिएको हो । अहिलेसम्म केवल दुई महिलाले मात्र अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस