सोमबार सुनको मुल्य स्थिर, कति छ तोलाको ? « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सोमबार सुनको मुल्य स्थिर, कति छ तोलाको ?


प्रशासन संवाददाता

२६ आश्विन २०७७, सोमबार


सुन

काठमाडौँ । प्रायजसो देनिक घटबड भइरहने महगों धातु सुनको मुल्य (आज) सोमबार स्थिर रहको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको छ ।

यस्तै तेजावी सुन तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार भएको छ । र यस्तैबिच सोमबार चाँदीको मूल्य भने रु १० बढेर तोलामा १२४५ पुगेको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस