काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका १४ सय १६ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै काठमाडौंका ११ सय ४५ ,ललितपुर ११० र भक्तपुरका १६१ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।