१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामूहिक प्रयास र सचेतनाबाट कोरोनालाई जित्न सकिन्छ : मुख्यमन्त्री राई

अ+ अ-

विराटनगर । विराटनगरको पञ्चमुखी चोकस्थित विराट समुदायिक भवनमा कोभिड–१९ आइसोलेशन कक्ष तयार गरिएको छ । विराटनगर महानगरपालिका १२ मा रहेको सो भवनमा ३० श्ययाको कक्ष तयार पारिएको समाजसेवी भविष्य श्रेष्ठले जानकारी दिए। घर बस्न नसक्ने अवस्थामा रहेका कोरोनाका बिरामीलाई आइसोलेशनमा निःशुल्क रहने व्यवस्था मिलाइएको उनले बताए ।

धेरै दिनदेखि बन्द रहेको सो भवनलाई कोरोना उपचारमा सहयोग पुग्ने उद्देश्यले लायन्स क्लव इन्टरनेशनलको आर्थिक सहयोगमा आइसोलेशन निर्माण गरिएको हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भवनको आज शुभारम्भ गर्दै विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसले कुनै देशलाई अछुतो नराखेको बताए । उनले कोरोनाले धनि गरिब सबै वर्गलाई चपेटोमा पारेको चर्चा गर्दै कोरोनालाई जित्न सबै मिल्नुपर्ने कुरामा जोड दिए ।

उनले नवनिर्मित आइसोलेशनलाई व्यवस्थित गर्न चिकित्सक तथा भेन्टिलेटर सहयोग गर्ने जानकारी दिए । उनले विराटनगरमा एक हजार श्यया क्षमताको आइशोलेशनको आवश्यकतामा रहको र होम आइसोलशन भन्दा संस्थागत आइसोलेशनको आवश्यकता औल्याए । मुख्यमन्त्री राईले आफू बसिरहेकै स्थानमा चाडपर्व मनाइदिन सबैलाई आग्रह गरे ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना भाइरसको अन्त्य कहिले हुने भन्ने अहिले नै भन्न सक्ने अवस्था नरहेको हुँदा सामूहिक प्रयास र सचेतनाबाट कोरोनालाई नियन्त्रण गर्न सकिन्छ भने ।

प्रतिक्रिया दिनुहोस