सांसद शान्ता चौधरीलाई कोराना संक्रमण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सांसद शान्ता चौधरीलाई कोराना संक्रमण


२० आश्विन २०७७, मंगलबार


काठमाडौं । सांसद शान्ता चौधरीलाई कोरोना संक्रमण भएको छ ।

उनले आज सामाजिक सञ्जालमा आफूलाई सङ्क्रमण भएको जानकारी दिएकी छन् ।

उनको सोमबार स्वाब सङ्कलन गरिएकामा आज सङ्क्रमण भएको पुष्टि भएको हो । उनले आफू सङ्क्रमित भएपछि आफ्नो नजीक रहेका सबैलाई सजकता अपनाउन आग्रह गरिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस