२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘हेलिकोप्टर बले’ दम्पती विरुद्ध १९ करोड ८७ लाख दाबीसहित सम्पत्ति शद्धिकरण मुद्दा

अ+ अ-

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ‘हेलिकोप्टर बले’ भनेर चिनिएका गुण्डानाइके बलराम सापकोटा र उनकी श्रीमतीविरुद्ध १९ करोड ८७ लाख बराबरको बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ ।

विभागले काठमाडौँ महानगरपालिका २ बस्ने बलेलाई १७ करोड ४० लाख र उनकी श्रीमती सृजना कक्षपतिलाई दुई करोड ४७ लाख बिगोसहित सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

काभ्रेको रोसी–४ घर भई हाल लाजिम्पाट बस्दै आएका बले गत वर्षको तिहारमा जुवा खालबाट पक्राउ परेका थिए । उनलाई प्रहरीले पक्राउ गरेर सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागमा बुझाएको थियो ।

करिब एक वर्ष लगाएर गरिएको अनुसन्धानमा उनको सम्पत्तिको वैधानिक स्रोत खोजी गर्दा मेची, काभ्रे र काठमाडौँमा रहेको जग्गा जमिनसहित उनले प्रयोग गर्दै आएको भक्सवागन गाडी जफत माग दाबीसहित मुद्दा दर्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस