२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना संक्रमणबाट भैरहवामा एकजनाको मृत्यु

अ+ अ-

भैरहवा । कोरोनाबाट बिहीबार भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी सुशिल गुरुङका अनुसार सिद्धार्थनगर नगरपालिका–१ बेलहिया निवासी ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

निमोनियाबाट पीडित ती पुरुष कोरोना संक्रमणका कारण गम्भीर अवस्थामा गत सोमबार अस्पतालमा भर्ना भएका थिए ।

गुरुङका अनुसार युनिभर्सल शिक्षण अस्पतालमा हाल ९ जना कोरोना संक्रमित बिरामी उपचारार्थ छन् । जसमध्ये, ६ जना आईसीयूमा, २ जना भेन्टिलेटरमा र १ जना आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस