२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस वर्षको पद्म श्री पुरस्कार रद्द

अ+ अ-

काठमाडौँ । यस वर्षको पद्म श्री साहित्य पुरस्कार र पद्म श्री साधना सम्मान रद्द गरिएको छ । खेमलाल–हरिकला प्रतिष्ठानले सोमबार एक विज्ञप्ति जारी गर्दै यस वर्ष दुवै पुरस्कार रद्द गरिएको जानकारी दिएको हो ।

प्रतिष्ठानले असोज ११ गते पद्म श्री साहित्य पुरस्कार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई र पद्म श्री साहित्य सम्मान मोदनाथ प्रश्रितलाई दिने घोषणा गरेको थियो ।

पुरस्कार घोषणापछि केही विवाद र असहज परिस्थिति सिर्जना भएपछि प्रतिष्ठानले आकस्मिक बैठक बसी यस वर्षको पुरस्कार रद्द गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले बताएका छन् ।

यस्तो छ प्रतिष्ठानको विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस