२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सप्तरीमा सीडीओ कार्यालयका प्रशासकीय अधिकृतसहित ७ जनामा कोरोना संक्रमण

अ+ अ-

राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशाकीय अधिकृतसहित सातजना बिहीबार कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

राजविराजस्थित अस्पतालमा कार्यरत उनकी श्रीमतीमा शनिबार संक्रमण देखिएपछि प्रशासकीय अधिकृतले पीसीआर परीक्षण गराएका उनको बिहिबार कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल र जनकपुरस्थित प्रादेशिक अस्पतालको प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा ३४ वर्षीय प्रशासकीय अधिकृतसहित सात जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए । बिहीबार नै सीडीओका भान्सेको पनि कोरोनाका कारण मृत्यु भएको थियो ।

योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या १ हजार २ सय २९ पुगेको छ । जसमध्ये १२ जनाको मृत्यु भएको छ । ८५१ जनाले कोरोना जितेका छन् ।

प्रतिक्रिया दिनुहोस