बालुवाटारमा नेकपा सचिवालय बैठक जारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बालुवाटारमा नेकपा सचिवालय बैठक जारी


प्रशासन संवाददाता

६ आश्विन २०७७, मंगलबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक बसिरहेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा साढे १२ बजदेखि बैठक जारी रहेको नेकपा स्रोतले जानकारी दिएको छ ।

आजको बेठकका एजेण्डा यसअघिको बैठकले तय गरेकाले मन्त्रिपरिषद् पुनगर्ठनसहितका विषय रहेको नेताहरुले बताएका छन् ।

यसअघि पेरिसडाँडामा बसेको बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा छलफल सुरु गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस