सुनको मूल्य फेरि बढ्यो, कति पुग्यो तोलाको ? « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्य फेरि बढ्यो, कति पुग्यो तोलाको ?


प्रशासन संवाददाता

२ आश्विन २०७७, शुक्रबार


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलाको ४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबारका लागि प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य प्रतितोला १३ सय ३० रुपैयाँ पुगेको

प्रतिक्रिया दिनुहोस