२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ह्याण्ड स्यानिटाइजरमा विषाक्त मेथानोल भेटियो, पाँच कम्पनीलाई कारबाही

अ+ अ-

काठमाडौँ । कोरोना भाइरस रोकथामका लागि प्रयोग हुँदै आएको ह्याण्ड स्यानिटाइजरमा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने मेथानोल नामक विषाक्त रसायन पाइएको छ । बजारमा पाइने ह्याण्ड स्यानिटाइजरको प्रयोगशाला परीक्षण गर्दा ५ वटा कम्पनीको स्यानिटाइजरमा मेथानोल नामक विषाक्त रसायन पाइएको औषधि व्यवस्था विभाग (डीडीए) ले जनाएको छ ।

नेपाल कायाकल्प उद्योग, भक्तपुरको इन्टेन्ट ह्याण्ड स्यानिटाइजर, हाइजिन सोप एण्ड केमिकलको इन्टेन्ट ह्याण्ड स्यानिटाइजर ओरिजिनल, आधार केमिकल एण्ड फुट इन्डष्ट्रिको एडभान्स्ड ह्याण्ड स्यानिटाइजर, सर्च केम कम हर्बल प्रोडक्ट्सको इन्टेन्ट ह्याण्ड स्यानिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखी हर्बल प्रोडक्ट्सको सूर्यमुखी ह्याण्ड स्यानिटाइजरमा मेथानोल भेटिएको हो ।

बजारमा उपलब्ध स्यानिटाइजरको नमुना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा उक्त विषाक्त रसायन मेथानोल पाइएको डीडीएले एक सूचना प्रकाशन गर्दै जानकारी दिएको छ । यसले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर गर्ने भएकोले उक्त ह्याण्ड स्यानिटाइजर प्रयोग नगर्न पनि डीडीएले आग्रह गरेको छ । सूचनामा भनिएको छ, ‘तोकेको मापदण्ड इन्टेन्ट हेन्ड स्यानिटाइजर (अल्कोहल बेस्ड) सम्बन्धी स्तर २०७६ विपरीत विषाक्त रसायन मेथानोल समावेश भएको पाइएकोले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्ने हुँदा सर्वसाधारणहरुले प्रयोग नगर्न/नगराउनुहुन र साथै त्यस्ता स्यानिटाइजरको उत्पादन तथा बिक्री वितरण अविलम्ब रोक्का राख्न सम्पूर्ण सरोकारवालाहरूलाई सूचित गरिन्छ ।’

यस्तो गम्भीर त्रुटि गर्ने उत्पादकहरूलाई प्रचलित कानुनअनुसार कारबाही गरिने डिडीएका महानिर्देशक नारायण ढकालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस