सुनको मूल्य घट्यो, आज तोलामा कति ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्य घट्यो, आज तोलामा कति ?


२६ भाद्र २०७७, शुक्रबार


सुनसहित एकजना पक्राउ

काठमाडौं । सुनको मूल्य घट्यो, आज तोलामा सुनको मूल्य प्रतितोला ३ सय रूपैयाँले घटेको छ।

शुक्रबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार चाँदीको मूल्य तोलामा १५ रूपैया घटेको हो। शुक्रबारका लागि १३ सय १० रूपैयाँ कायम भएको महासंघले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस