कांग्रेस महामन्त्री डा. कोइरालालाई कोरोना संक्रमण « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

कांग्रेस महामन्त्री डा. कोइरालालाई कोरोना संक्रमण


२३ भाद्र २०७७, मंगलबार


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार नै स्वाब दिएका कोइरालाको रिपोर्ट पोजेटिभ आएको उनको सचिवालयले जनाएको छ ।

कोरोना संक्रमण भए पनि कोइरालामा कुनै लक्षण देखिएको छैन । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस