२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीर अस्पताललाई कोरोना अस्पतालको रुपमा सञ्चालन गरिने

अ+ अ-

काठमाडौं । सरकारले वीर अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । आइतबार बसेको बैठकले वीरलाई कोरोना अस्पताल बनाउने निर्णय भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले वीर अस्पतालबाट हुने उपचार सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट सञ्चालन हुने जानकारी दिए ।

‘अब वीर अस्पताल कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने निर्णय भएको छ’, प्रवक्ता गौतमले भने, ‘त्यहाँ भइरहेका नियमित स्वास्थ्य सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट सञ्चालन गरिने छ ।’

त्यस्तै उनले स्वास्थ्य क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि स्वयसेवकको रुपमा खटाउने निर्णय भएको जानकारी दिए ।

उनले विभिन्न शिक्षण संस्थामा अध्ययनरत, अनमी, स्टाफ नर्सलगायतका विद्यार्थीलाई आवश्यकता अनुसार सम्झौता गरि कोरोना नियन्त्रण तथा रोकथामका लागि खटाउन सक्ने बताए ।

त्यस्तै मन्त्रालयले सरकारी प्रयोगशालाहरूले आफ्नो परीक्षण क्षमताको ५० प्रतिशतलाई शुल्क लिएर परीक्षण गर्न पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस