४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खतिवडाको राजीनामा स्वीकृत, अर्थ र संचार मन्त्रालय प्रधानमन्त्री ओलीले नै सम्हाल्ने

अ+ अ-

काठमाडौँ । अर्थ र संचार तथा सूचना प्रविधिमन्त्रीबाट युवराज खतिवडाले दिएको राजीनामा स्वीकृत भएको छ । मन्त्री खतिवडाले शुक्रबार साँझ दिएको राजीनामा स्वीकृत गरेर दुवै मन्त्रालयको जिम्मेवारी आफूले सम्हाल्ने गरी प्रधानमन्त्री ओलीले राष्ट्रपतिसमक्ष सिफारिस गरे अनुसार राष्ट्रपतिले तोकेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसअघि सहरी विकास मन्त्रालय खाली हुँदा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ र संचार तथा सूचना प्रविधि मन्त्रालय खाली हुँदा अर्थमन्त्री रहेका युवराज खतिवडालाई कार्यभार तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस