संखुवासभामा एक साता निषेधाज्ञा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

संखुवासभामा एक साता निषेधाज्ञा


प्रशासन संवाददाता

१२ भाद्र २०७७, शुक्रबार


संखुवासभा । कोभिड–१९ संकट व्यवस्थापन समितिले संखुवासभामा ७ दिन निषेधाज्ञा जारी गरेको छ ।

शुक्रबार राति १२ बजेपछि भदौ १८ गतेसम्म पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए।

निषेधाज्ञामा सवारी साधन र बजार बन्दका साथै अत्यावश्यकबाहेक हिँडडुल बन्द गरिने छ ।

अत्यावश्यक सेवाका सवारी साधन भने चल्ने छन् । सरकारी कार्यालय, सार्वजनिक संस्थाहरु सकभर विद्युतीय माध्यामबाट गर्न प्रशासनले आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस