थप ८८५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३४ हजार ४१८ पुग्यो « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

थप ८८५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३४ हजार ४१८ पुग्यो


१० भाद्र २०७७, बुधबार


काठमाडौं । नेपालमा थप ८८५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा ८८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

२४ घन्टामा ३८५ जना निको भएर घर फर्किएका छन् । हालसम्म १९ हजार ५०४ निको भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस