उपत्यकामा २१६ जना गरी थप ६३४ जनामा कोरोना सङ्क्रमण पुष्टि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उपत्यकामा २१६ जना गरी थप ६३४ जनामा कोरोना सङ्क्रमण पुष्टि


प्रशासन विशेष ब्युरो

६ भाद्र २०७७, शनिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना भाइरस(कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२ हजार पाँच सय १९ स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र दुई सय १६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौँ जिल्लामा एक सय ६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् ।

यससँगै कुल सङ्क्रमितको सङ्ख्या ३१ हजार ११७ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस