१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी–पहिरो पीडितको उद्धारका लागि कांग्रेसको ४५ लाख सहयोग

अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बाढी पहिराका कारण पछिल्ला दिनमा भएको क्षतिमा उद्धार र राहतको जिल्लास्तरीय अभियानलाई बल पुर्‍याउन विभिन्न ३० जिल्लामा रु ४५ लाख आर्थिक सहयोग गरेको छ ।

रू ४५ लाख ‘स्नेहको सानो सहयोग’ का रुपमा रु १ लाख ५० हजारका दरले पहिलो चरणमा ३० जिल्लामा कांग्रेस जिल्ला कार्यसमितिका नाममा उक्त सहयोग पठाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पहिलो चरणमा लम्जुङ, सिरहा, गुल्मी, नुवाकोट, स्याङ्जा, बाग्लुङ, म्याग्दी, पाल्पा, ताप्लेजुङ, ओखलढुङ्गा, सङ्खुवासभा, पर्वत, सिन्धुपाल्चोक, महोत्तरी, पर्सा, धादिङ, पाँचथर, तेह्रथुम, मकवानपुर, बारा, सर्लाही, काभ्रे, रसुवा, धनुषा, सिन्धुली, बझाङ, जाजरकोट, खोटाङ, बाजुरा र कास्कीका लागि उक्त सहयोग आज पठाईएको हो ।

कांग्रेसले हरेक मानवीय पिडामा मल्हम लगाउन सदैव अग्रपंक्तिमा कार्य गर्दै आएको जनाउँदै उद्धार र राहतको अभियानमा संलग्न विभिन्न तहका नेता कार्यकर्ताको उच्च सहाना र मानवीय कर्ममा थप क्रियाशिलताका लागि आग्रह गरेको छ । साथै कोरोना भाइरस सङ्क्रमणको कहरसँगै बाढी पहिरोले जनधनको क्षति गरेर थपिएको पीडामा मानवीय कर्तव्य निर्वाह गर्न सबैलाई आआफ्नो ठाउँबाट जुट्न आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस