२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन्दीप सहभागी हुने सीपीएल आजबाट सुरु, सन्दीपले कहिले खेल्दै छन् ?

अ+ अ-

ट्रिनीडाड । सन्दीप लामिछाने सहभागी हुने सीपीएल खेल आजबाट सुरु हुँदै छ । क्वाराबिन राष्ट्रहरूका टोलीबिच हुने क्वाराबिन प्रिमियम लिग (सीपीएल) मा नेपालका क्रिकेटर सन्दीप लामिछाने लगातार तेस्रो सिजनमा सहभागी हुँदै छन् ।

उक्त लिग वेस्टइडिन्ज क्रिकेट बोर्डको आयोजनामा हुन लागेको हो । कोभिड–१९ सङ्क्रमणको त्रासकाबीच सुरु हुन लागेको सीपीएलको ८औँ संस्करण एक सहरमा मात्रै हुनेछ । क्याबिन राष्ट्र ट्रिनीडाड एन्ड टोबागोको ट्रिनीडाड सहरका दुई रङ्गशालामा लिगका खेलहरू हुने गरी तालिका तयार पारिएको छ । ट्रिनीडाडको ब्रेन लारा र क्वीन्स पार्क मैदानमा दर्शकबिना नै खेल हुँदै छ ।

आजको पहिलो खेलमा ट्रिबागो नाइट राइडर्स र गुयना अमेजन वारियर्सबीच प्रतिस्पर्धा हुँदै छ । नेपाली समयअनुसार बेलुका पौने ८ बजे खेल सुरु हुनेछ ।

सन्दीपले कहिले खेल्दै छन् ?

नेपालका लेग स्पीनर सन्दीप लामिछाने आबद्ध टोली जमैका तल्लावाशले बुधवारको दोस्रो खेलमा सेन्ट लुसिया जोक्ससँग प्रतिस्पर्धा गर्दै छ । नेपाली समयअनुसार पौने ८ बजे यो खेल हुनेछ । सन्दीपको टोलीका कप्तान वेस्ट इन्डिजका ब्याट्सम्यान रोभमान पावेल हुन् । उनको टोलीमा वेस्टइन्डिजकै आन्द्रे रसेल, ग्लेन फिलिप्स, कार्लोस ब्रेथवेट, चान्ड्वीक वाल्टन, अफगानिस्तान मुजिव रहमान, पाकिस्तानका आसिफ अली लगायतका खेलाडी छन् ।

प्रतिक्रिया दिनुहोस