थप ४६८ जनामा कोरोना सङ्क्रमण पुष्टि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

थप ४६८ जनामा कोरोना सङ्क्रमण पुष्टि


३१ श्रावण २०७७, शनिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गर्दा उनीहरूमा सङ्क्रमण पुष्टि भएको हो ।

यससँगै कोरोना सङ्क्रमितको सङ्ख्या २६ हजार १९ पुगेको छ । उनीहरूमध्ये १०२ जनाको मृत्यु भएको छ भने १७ हजार २०१ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर टेस्ट ५ लाख नागेको छ । हालसम्म ५ लाख ५ हजार ६६० पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस