४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कानून व्यवसायीलाई प्रशिक्षण

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले डेमोक्रेटिक लयर्स् एशोसिएशन (डिएलए) को संयोजनमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

प्रजातान्त्रिक कानून व्यवसायीलाई समाजवाद, सामाजिक न्याय र काँग्रेसको रणनीति, काँग्रेसले तय गरेका नीति, डिएलए र काँग्रेसको सम्बन्ध, पार्टीको विधान तथा वर्तमान सरकारका कमजोरीका विषयमा शुक्रबार प्रशिक्षण दिइएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै काँग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले मुलुकमा राजनीतिकरुपमा महत्वपूर्ण परिवर्तन भए पनि तिनको संस्थागत विकास र कार्यान्वयन हुन बाँकी रहेको बताए । जनताको आधारभूत आवश्यकता पूरा गरी विकासको गति लिनुपर्ने अवस्थामा सरकार निरपेक्ष देखिएको टिप्पणी गर्दै उनले यस्तो अवस्थामा लोकतन्त्रमा विश्वास गर्ने सबै पक्षले गम्भीर हुनु पर्ने विचार व्यक्त गरे।

डिएलएका अध्यक्ष योगेन्द्रबहादुर अधिकारीको सभापतित्वमा जुम प्रविधिमार्फत भएको कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा पुरुषोत्तम दाहाल, नीति निर्देशक डा जगदिशचन्द्र पोख्रेल, अनुसन्धान निर्देशक डा सूर्य ढुङ्गेल, प्रशिक्षण निर्देशक खिलानाथ दाहाल तथा प्रतिष्ठानका सदस्य राजु नेपालको प्रस्तुति रहेको थियो । डिएलएका महासचिव लक्ष्मी दाहाल रावलले सहजीकरण गरेको कार्यक्रममा उपाध्यक्षद्वय डा सुषमा बाँस्कोटा र सुरेश पौडेलले विषय सन्दर्भमाथि मन्तव्य दिएका थिए ।

प्रतिक्रिया दिनुहोस