काठमाडौं उपत्यकामा थप ६२ जनामा कोराना संक्रमण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काठमाडौं उपत्यकामा थप ६२ जनामा कोराना संक्रमण


प्रशासन संवाददाता

२० श्रावण २०७७, मंगलबार


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४८ जना संक्रमित थपिएका छन् । भक्तपुरमा १३ र ललितपुरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस