आज पनि बढ्यो सुनको मूल्य, ‘तोलाकै लाखको नजिक’ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आज पनि बढ्यो सुनको मूल्य, ‘तोलाकै लाखको नजिक’


१६ श्रावण २०७७, शुक्रबार


सुन

 

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामै लाख नजिक पुगेको छ । आज तोलामा ३ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९९ हजार ३ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार सुनको भाउ बढे पनि चाँदी भने घटेको छ । चाँदी आज तोलाको २५ रुपैयाँले घटेर प्रतितोला १२ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस