२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सङ्क्रमणको जोखिम बढेपछि नयाँ रणनीति अवलम्बन गर्दै सरकार

अ+ अ-

काठमाडौँ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र निर्देशक समितिको आज बसेको बैठकले बन्दाबन्दी खुला भएपछिको अवस्थामा सङ्क्रमणको जोखिम बढेको भन्दै नयाँ रणनीति अवलम्बन गर्नुपर्ने निस्कर्ष निकालेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सम्पन्न बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै समितिका प्रवक्ता महेन्द्र गुरागाईंले भदौ १ गतेदेखि खुल्ने सेवाहरूका सम्बन्धमा सुरक्षात्मक मापदण्ड बनाउन मन्त्रालयहरूलाई आग्रह गरिएको र पिसिआर परीक्षण प्रवेश बिन्दुहरूमै सुरु गएकोमा यसलाई अझै बढाउँदै लैजाने सम्बन्धमा छलफल भएको बताए ।

प्रवक्ता गुरागाईंले बन्दाबन्दी खुला भएपछिको अवस्थामा सावधानी अपनाउनै पर्ने, मास्कको प्रयोग, स्यानिटाइजरको प्रयोगका साथै सामाजिक दूरी कायम गर्नुपर्ने कुरालाई कडाइका साथ पालन गर्नुपर्ने बैठकमा जोड दिइएको बताए

आगामी दिनका क्रियाकलापलाई ध्यानमा राखेर यस विषयमा थप सतर्कताका सम्बन्धमा निर्णय लिइने पनि उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस