१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश कर्मचारीको वैयक्तिक विवरण अद्यावधिक गर्ने तयारी

अ+ अ-

कर्णाली । कर्णाली प्रदेश सरकारले प्रदेशमा समायोजन भई आएका कर्मचारीको वैयत्तिक विवरण अद्यावधिक गर्ने तयारी थालेको छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा समायोजन भइ आएका कर्मचारीको वैयक्तिक विवरण अद्यावधिकका लागि सो विवरण उपलब्ध गराइदिन नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ । प्रदेशका कर्मचारीको वैयत्तिक विवरण अध्यावधिक गर्नका निम्ति मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाइ नियन्त्रित पहुँच उपलब्ध गराउनसमेत अनुरोध गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिइन् ।

त्यस्तै मन्त्रालयबाट मन्त्रिपरिषद्मा पेश हुने कानूनी विषय जोडिएका दस्तावेजलाई कानूनीरुपले परिपक्व बनाउने सम्बन्धमा मन्त्रालयले मन्त्रिपरिषद्मा पेश हुने कानूनी दस्तावेज र प्रस्ताव (कानूनी विषय जोडिएका) तयार गर्दा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानून सचिवलाईसमेत अनिवार्यरुपमा सहभागी गराउने निर्णय भएको प्रवक्ता केसीले बताइन् ।

उनका अनुसार मन्त्रिपरिषद्को उक्त बैठकले कर्णाली प्रदेश विशेष अनुदानसम्बन्धी कार्यविधि, २०७५ को तेस्रो सशोधन स्वीकृत गर्ने, कर्णाली प्रदेश आन्तरिक लेखापरीक्षण निर्देशिका, २०७७ र कर्णाली प्रदेश जिन्सी मालसामान लिलाम बिक्री निर्देशिका, २०७७ स्वीकृत गर्ने निर्णय गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस