दार्चुलाको नौगाडमा पहिरा जाँदा आमा छोरी बेपत्ता, ४ घाइते « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

दार्चुलाको नौगाडमा पहिरा जाँदा आमा छोरी बेपत्ता, ४ घाइते


५ श्रावण २०७७, सोमबार


काठमाडों । दार्चुलाको नौगाड गाउँपालिका पहिरो जाँदा आमा छोरी बेपत्ता भएका छन् ।

गए राति गएको पहिरोमा परी आमाछोरी वेपत्ता भएको र ४ जना घाइते भएको बताइएको छ ।

बेपत्ताको अहिले खोजि कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस