२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कारवाहीमा परे १५ हजार सवारी साधन

अ+ अ-

विदुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटकले गत आर्थिक वर्ष २०७६/७७ मा रु एक करोड ५८ हजार राजस्व उठाएको छ । अघिल्लो आव २०७५/७६ को तुलनामा रु ५१ लाख राजस्वमा कमी आएको छ ।

सोे आव २०७५/७६ मा जरिवाना राजस्वमा १ करोड ५१ लाख २६ हजार राजस्व उठाएको थियो भने गत आव ०७६/७७ मा एक करोड ५८ हजार मात्र उठेको कार्यालयका प्रहरी नायब निरीक्षक विकल भट्टराईले बताए ।

उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष कारवाही गरिएकोमध्ये जरिवाना राजस्वमा ५१ लाख कमी छ । गत वर्षभन्दा यस वर्ष राजस्व र कारवाही सङ्ख्यामा कमी आउनुको मुख्य कारण लकडाउन रहेको जनाइएको छ । उनी भन्छन्, ‘कोरोनाका कारण दुईपाङ्ग्रे र चारपाङ्गे्र सवारी साधनको रुट परमिट नभएका, ब्लुबुक फेल भएका, चालक अनुमतिपत्र फेल भएका साधनलाई कारवाही गर्न समयमा लकडाउन हुनुका साथै सवारीसाधन गुड्न नपाएको हुनाले त्यसैकारण पनि गत वर्ष हेरी अहिलेको समयमा राजस्व र कारवाही सङ्ख्यमा कमी आएको हो ।’

गत आवमा ट्रक तीन, टिपर दुई, बस दुई, कार, जिप एक तथा मोटरसाइकल १५ दुर्घटनामा परेका थिए । प्रनानि भट्टराई भन्छिन्, ‘गत वर्षको सवारी दुर्घटनामा परी मृत्यु हुने ११ जना, गम्भीर घाइतेको सङ्ख्या १६, सामान्य घाइतेको सङ्ख्या नौ गरी जम्मा दुर्घटना सङ्ख्या १९ रहेको छ ।’

अघिल्लो आवमा सडक दुर्घटनाको तथ्याङ्कअनुसार जम्मा सवारी दुर्घटना–२३ मृत्यु हुनेको सङख्या–४१, गम्भीर घाइते हुनेमा २९, समान्य घाइते हुनेमा १६ रहेका थिए । गत आवको तथ्याङ्कअनुसार सवारीसाधनको रुट परमिट नभएका, ब्लुबुक फेल भएका, लाइसेन्स फेल भएका र नभएका गरी विभिन्न सवारीसाधन गरी १४ हजार ७३१ मध्ये लकडाउनको समय चैतदेखि असारसम्मको तथ्याङ्कमा कारवाही सङ्ख्या एक हजार ७८१ रहेका छन् । ती साधनबाट ११ लाख ९६ हजार ५०० राजस्व सङ्कलन भएको थियो ।

गत वर्ष ०७५/७६ मा कारवाहीमा परेका २२ हजार ६५६ साधनबाट राजस्व ४६ लाख ७१ हजार ५०० उठेको थियो ।रासस

प्रतिक्रिया दिनुहोस