२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजश्व सङ्कलन झण्डै सात प्रतिशतले वृद्धि

अ+ अ-

काठमाडौँ । आर्थिक वर्ष २०७६/७७ मा अघिल्लो वर्षको तुलनामा राजश्व सङ्कलन सात प्रतिशतले वृद्धि भएको छ ।

आन्तरिक राजश्व विभागका अनुसार यसवर्ष कूल रु ३८४ अर्ब ३१ करोड राजश्व सङ्कलन भएको छ । गत आर्थिक वर्ष २०७५/७६ मा राजश्व सङ्कलन कूल रु ३५८ अर्ब ४१ करोड भएको थियो ।

गत वर्षको तुलनामा आव २०७६/७७ मा राजश्व सङ्कलन सात प्रतिशतले वृद्धि रहेको विभागले आज एक सूचना जारी गरी जनाएको छ । विभागका अनुसार आयकर रु २१७ अर्ब २६ करोड, मूल्य अभिवृद्धि करतर्फ रु ९८ अर्ब २२ करोड, अन्तःशुल्क रु ६४ अर्ब ७९ करोड र शिक्षा सेवा शुःल्क र अन्य गरेर रु ४ अर्ब ४ करोड गरी कूल रु ३८४ अर्ब ३१ करोड राजश्व सङ्कलन भएको छ ।

गत वर्ष एक लाख ९४ हजार व्यावसायिक स्थायी लेखा नम्बर र ९ लाख ५३ हजार व्यक्तिगत स्थायी लेखा नम्बर गरी कूल ११ लाख ४७ हजार नयाँ करदाता करको दायरामा आएको विभागले जनाएको छ ।

कोभिड–१९ का कारण करिब चार महिनाको बन्दाबन्दीले सामाजिक, आर्थिक र प्रशासनिक क्षेत्रमा पारेको प्रभावका बाबाजुद असल नागरिकरको दायित्व निर्वाह गर्दै कर सहभागिता जनाउने सबैप्रति कृतज्ञता प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस