ढोरपाटन नगरपालिकाका इन्जिनियर एक लाख घूससहित पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ढोरपाटन नगरपालिकाका इन्जिनियर एक लाख घूससहित पक्राउ


३१ असार २०७७, बुधबार


पक्राउ

पोखरा । बागलुङको ढोरपाटन नगरपालिकाका इन्जिनियर मिलन अधिकारी एक लाख घूससहित पक्राउ परेका छन् ।

उपभोक्ता समितिको सबै हर हिसाब मिलाइदिन्छु भन्दै घूस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको आयोग स्रोतले प्रशासनलाई बतायो ।

इन्जिनियर अधिकारीलाई अख्तियारको टोलीले पोखराको जिरो किमीबाट बुधवार साँझ रंगेहात पक्राउ गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस