थप ११६ जनामा कोरोना पुष्टि, २४ घण्टामा ६९७ जना डिस्चार्ज « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

थप ११६ जनामा कोरोना पुष्टि, २४ घण्टामा ६९७ जना डिस्चार्ज


३१ असार २०७७, बुधबार


काठमाडौँ । गत २४ घण्टामा ११६ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १७ हजार १७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ६९७ जनामा कोरोना सङ्क्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जित्नेको सङ्ख्या ११ हजार २५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस