कोरोना संक्रमितको संख्या १७ हजार नाघ्यो, थप ११६ जनामा कोरोना पुष्टि « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कोरोना संक्रमितको संख्या १७ हजार नाघ्यो, थप ११६ जनामा कोरोना पुष्टि


३० असार २०७७, मंगलबार


काठमाडौं । आज थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिँदै मन्त्रालयका प्रवक्ता तथा डा. जागेश्वर गौतमले आज थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या १७, ०६१ पुगको छ । हाल ६,६९५ केस सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस