कांग्रेस सभापति देउवा र जसपा नेताबीच छलफल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कांग्रेस सभापति देउवा र जसपा नेताबीच छलफल


२३ असार २०७७, मंगलबार


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेताहरुबीच छलफल भएको छ ।

छलफल देउवा निवास बुढानिलकण्ठमा भएको हो । छलफलमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको जसपा नेता केशव झाले बताएका छन् ।

छलफलमा जसपाका नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो र महन्थ ठाकुर सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस