६३ जना सहसचिबको सरुवा, सुचीसहित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

६३ जना सहसचिबको सरुवा, सुचीसहित


२१ असार २०७७, आइतबार


काठमाडौं । सरकारले ६३ जना सहसचिबको सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार केही दिन अघि नियुक्त २२ जना सहित अन्य विभिन्न मन्त्रालय, निकाय तथा कार्यालयमा कार्यरत ४१ जना राजपत्रांकित प्रथम श्रेणी(सहसचिव)को सरुवा गरेको हो ।

हेर्नुस सुची :

 

प्रतिक्रिया दिनुहोस