६३ जना सहसचिबको सरुवा, सुचीसहित - प्रशासन प्रशासन
prasaLogo
२१ असार २०७७, आईतवार

६३ जना सहसचिबको सरुवा, सुचीसहित


प्रकाशित मिति : 5 July, 2020 2:27 pm

काठमाडौं । सरकारले ६३ जना सहसचिबको सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार केही दिन अघि नियुक्त २२ जना सहित अन्य विभिन्न मन्त्रालय, निकाय तथा कार्यालयमा कार्यरत ४१ जना राजपत्रांकित प्रथम श्रेणी(सहसचिव)को सरुवा गरेको हो ।

हेर्नुस सुची :

 

प्रतिक्रिया दिनुहोस