बोधिचित्त लुटेरा र प्रहरीबिच जम्काभेट हुँदा गोली चल्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बोधिचित्त लुटेरा र प्रहरीबिच जम्काभेट हुँदा गोली चल्यो


१२ असार २०७७, शुक्रबार


काठमाडौँ। काभ्रेको रोशी गाउँपालिकामा प्रहरीले गोली चलाएको छ ।

बोधिचित्त लुटपाट भएको सूचना आएपछि गाउँमा पुगेको प्रहरीको हतियारधारी समूहसँग जम्काभेट भएको थियो । त्यस क्रममा गोली चलेको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए ।

प्रतिक्रिया दिनुहोस