प्युठान नगरपालिकामा निजामती कर्मचारी अंगरक्षक ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्युठान नगरपालिकामा निजामती कर्मचारी अंगरक्षक !


९ असार २०७७, मंगलबार


काठमाडौँ । ‘पिर्के सलामी’ सेलाउन नपाउँदै प्युठान नगरपालिकाले निजामती कर्मचारीहरूलाई ‘अंगरक्षक’ बनाएको छ । प्युठान नगरपालिकाको सातौँ नगर सभामा कर्मचारीलाई ‘अंगरक्षक’ झैँ उभ्याएको फोटो प्रशासन डटकमले फेला पारेको छ ।

प्रतिक्रिया दिनुहोस