डिल्लीबजार कारागारको गेट भत्कियो « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

डिल्लीबजार कारागारको गेट भत्कियो


६ असार २०७७, शनिबार


काठमाडौं । डिल्ली बजार कारागारको गेट भत्किएको छ । वर्षाका कारण शुक्रबार राति कारागारको मख्य गेट भत्किएको कारागार व्यवस्था विभागका महानिर्देशक प्रदीपराज कँडेलले जानकारी दिए ।

गेट भत्किँदा कुनै मानवीय क्षति भने नभएको महानिर्देशक कँडेलले बताए ।

कारागारको गेट धेरै पुरानो भएको र जीर्ण अवस्थामा रहेकोले शुक्रबार राति वर्षत्का कारण भत्किएको कँडेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस